प्रिओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से!

आज सोमबार प्रिओपन सेसनमा नेप्से ०.०३ अंकले बढेको छ l

आइतबार ६३.२४ अंकले बढेर २२२७.१६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २२२७.२० मा खुलेको हो। १२,२३७ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३९ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ४७ कम्पनीमध्ये २५ को मूल्य बढ्यो भने १२ को घट्यो। ९ कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top