नेप्से इन्ट्राडे अपडेट: १४.३८ अंकको वृद्धि!

आज आइतबार इन्ट्राडेमा नेप्से बजार १४.३८ अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १४.३८ अङ्कले बढेर २१७८.३१ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ४५ करोड ७४ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा किसान लघुवित्त वितिय संस्था लिमिटेड रहेको छ भने टप लुजरमा अभियान लघुवित्त वितिय संस्था लिमिटेड रहेको छ।

Comments

Back to top