प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक ०.४५ अंकले बढेर २१६५.७० विन्दुमा पुगेको छ। यो सेसनमा २३ वटा कम्पनीको ६६७२ कित्ता सेयर ३० लाख ४४ हजार ९९६ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका २३ कम्पनीमध्ये १३ को मूल्य बढ्यो भने ८ को घट्यो। बाँकी २ को मूल्य स्थिर रह्यो।

 

Comments

Back to top