नेप्से इन्ट्राडे अपडेट: २० अंकले बढ्यो नेप्से!

बुधबार इन्ट्राडेमा नेप्से बजार २०.२१ अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१७४ को नजिक आएको छ। २०.२१ अङ्कले बढेर नेप्से परिसूचक २१७४.२८ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ३६ करोड ४६ लाख बराबरको कारोबार भएको छ।

यस्तै, अहिलेको टप गेनरमा यूनाइटेड अजोड इन्स्योरेन्स रहेको छ भने टप लुजरमा एनआईबिएल समृद्धि फण्ड-२ रहेको छ।

Comments

Back to top