नेप्से इन्ट्राडे अपडेट: १८.९ अंकको वृद्धि!
मंगलबार नेप्से बजार १८.९ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१६३ को नजिक आएको छ। १८.९ अङ्कले बढेर नेप्से परिसूचक २१६३.०६ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ७६ करोड ७२ लाख बराबरको कारोबार भएको छ।
यस्तै, आहिलेको टप गेनरमा विपिडब्लू लघुवित्त रहेको छ भने टप लुजरमा शुभम पावर लिमिटेड रहेको छ।
Comments