हाइड्रोबाट लगानीकर्ताले गरे एक्जिट, कहाँ रोकिएला यो उपसमुह ?

इन्ट्रा डेमा २२६४को हाइ बनाएर हाइड्रो उपसमुहले चौथो वेभ सकाएको छ। आजै यस समुहले ४५.६० अंक गुमाएर २३८४.५३मा क्लोजिङ्ग दिएको हो। हाल चलिरहेको इम्पल्सिभ वेभ (१-२-३-४-५)मा आजबाट पाचौ वेभ सुरु भएको देखिन्छ।  सामान्यता पाचौ वेभले पहिलो वेभको लम्बाई बराबरको चाल हिड्ने भएकाले अब यस उपसमुह २२७०सम्म पुग्ने अनुमान लगाउन सकिन्छ।  
 

Comments

Back to top