नेप्से इन्ट्राडे अपडेट: झिनो अंकको वृद्धि!

आज बिहीबार नेप्से बजार ५.८२ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१०५ को नजिक आएको छ। ५.८२ अङ्कले बढेर नेप्से परिसूचक २१०३.३७ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ५३ करोड ८ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा प्रभु स्मार्ट फण्ड रहेको छ जसको ९.९०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा लक्ष्मी इक्विटी फण्ड रहेको छ।

Comments

Back to top