प्रिओपन सेसनमा नेप्सेमा झिनो अंकको गिरावट

आज बिहीबार प्रिओपन सेसनमा नेप्से १.८४ अंकले घटेको छ l

अघिल्लो दिन करिब २५ अंकले बढेर बन्द भएको नेप्से आज प्रिओपनपछि २०९५.७१ मा खुलेको हो। ४४८०  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १० लाख ९७ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो। 

आज ३८ कम्पनीको कारोबार हुँदा २४ कम्पनीको बढेर कारोबार भएकाे छ।

Comments

Back to top