नेप्सेमा केही अंकको वृद्धि, कारोबार रकम ३ अर्ब १८ करोड ७६ लाख !

आज बुधबार  २५.३१ अङ्कले बढेर  १.२२ % वृद्धिका साथ नेप्से परिसूचक २०९७.५५ अङ्कमा बन्द भएको छ। कारोबार भएका २८९  कम्पनीमध्ये १८५  कम्पनी उकालो लागेका छन्, ३८ कम्पनी ओरालो लागेका छन् भने १  कम्पनी स्थिर रहेको  छ।

कारोबार भएका ११  उप-समुहहरुको सेयर मूल्य उकालो  लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा शिवश्री हाइड्रोपावर, सिवाईसि  नेपाल लघुवित्त र रिभर फल्स पावर लिमिटेड  रहेका छन् जसको १०% मूल्य बढेर  कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा रावा इनर्जी डेभलपमेन्ट रहेको जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोल्यूममा शिवम सिमेन्ट्सको  कारोबार भएको छ। 

Comments

Back to top