लुम्बिनी विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
लुम्बिनी विकास बैंकले डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा आगामी २०८९ सालसम्मका लागि जेठ १६ देखि २५ गतेसम्म ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा जारी गरेको थियो ।
Comments