हाइड्रोका लगानीकर्तालाई आउन सक्छ बाहिरिने मौका !
२४८८को बिन्दुबाट ब्रेक आउट गरेसंगै बियरिस ट्रेन्डलाइन ब्रेक गरेर ट्रेडर्सको ध्यान तान्न सफल भएको हाइड्रो उप समुह २६७०सम्म पुगेर निरन्तर घट्दो क्रममा रहेको छ। इम्पल्सिभ वेभ बनाउदै झरिरको यस उपसमुहले आज तेस्रो वेभ सकाएको देखिन्छ। आउने दिनमा हाइड्रोले चौथो करेक्टिभ वेभ सुरु गर्ने देखिन्छ जस्मा यस उपसमूहबाट बाहिरिने रणनिति बनाउन सकिन्छ।
प्राय हाइड्रो उपसमुहका कम्पनिहरु धेरै नै ओभरभ्यालुड रहेकाले यस उप समुहले अझै केहि हप्ता करेक्सनकै बाटो रोज्ने अनुमान लगाउन सकिन्छ।
Comments