ज्योति विकास बैंकमा रोजगारीको अवसर

 

ज्योति विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, जुजिएर एसिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनि विभागको विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैंक्षिक संस्थाहरुबाट स्नातक तह देहि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक उम्मेदवारले संस्थाको वेवसाईठट मार्फत माघ २५ गतेभित्र आवेदन दिन सकिनेछ।

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top