फुड म्यानेजमेन्ट एण्ड ट्रेडिङ कम्पनी लिमिटेडमा सीईओको आवश्यकता

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने भएकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमावली र निर्देशिका अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौंमा  प्रकाशन भएको मितिबाट २१ दिन (कार्यालय समय)दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top