युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी कनिष्ठ सहायक पदको सहायक तेस्रो श्रेणीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात वैशाख ५ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Comments

Back to top