प्रभु बैंकमा विभिन्न पदहरुमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्रभु बैंक लिमिटेडको मुख्य कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले वैशाख १६ गतेभित्र आवेदन दिनसकिनेछ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top