नेको इन्स्योरेन्स विभिन्न तहहरुमा रोजगारीको अवसर

नेको इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले रिजनल म्यानेजरका लागि २ जना, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टमा विभिन्न ब्रान्चका लागि केही, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टमा हेड अफिसका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा, उप शाखा तथा हेड अफिसका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १ महिनाभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top