अलडोक्युब आई-वर्क जीटी ल्यापटपका विशेषता
अलडोक्युब आई-वर्क जीटी ट्याब्लेट एक शक्तिशाली विन्डोज नोटबुकको रुपमा रहेको छ। यो डिभाइस विद्यार्थी र कामकाजी मानिसहरुको लागि राम्रो विकल्प हुनसक्छ। यसमा जडान विकल्प पनि एकदम राम्रो छ।
Alldocube iWork GT का विशेषता यस प्रकार छन्:
डिजाइन र निर्माण: मेटल बिल्ट, 163 x 259 x 10.58, 610 ग्राम
डिस्प्ले: 10.95-इन्च IPS, 2000×1200 पिक्सेल, 5:3 आस्पेक्ट रेसियो
किबोर्ड कभर: पूर्ण आकारको, पोगो-पिन
ट्र्याकप्याड: मल्टी-टच ट्र्याकप्याड, विन्डोज प्रेसिजन ड्राइभरहरू
प्रोसेसर: ११औं जेनरेसन इंटेल कोर प्रोसेसर
र्याम: 8GB LDDR4x
भण्डारण: 256GB SSD
ग्राफिक्स: Intel Iris Xe (एकीकृत)
अडियो: स्टेरियो स्पिकरहरू
ब्याट्री: 3900mAh
क्यामेरा: अगाडि (1MP), पछाडि (5MP)
जडान: WiFi 6 (ax), ब्लुटुथ 5.1
I/O पोर्टहरू: 2 × USB 3.0 Type-A (w/PD), 1 × USB 3.0 Type-A, 3.5mm हेडफोन ज्याक, माइक्रो HDMI 1.4, Pogopin
नेपालमा यो ल्यापटप उपलब्ध छैन तर यसको मूल्य विश्वबजारमा $ ७४९ पर्ने जनाईएको छ ।
Comments