टर्कीमा मानवीय सङ्कट, मुद्रास्फीति दर झण्डै ७० प्रतिशत

टर्कीमा आर्थिक सङ्कट गहिरिंदै गएको छ । हाल आएर यसले मानवीय सङ्कट समेत निम्त्याउने देखिएको हो ।

टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा झण्डै ७० प्रतिशत पुगेको छ । मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठूलो चुनौती खडा गरेको छ।

उपभोक्ता मूल्य सूचकाङ्क अप्रिलमा ६९.९७ प्रतिशतले बढेको छ । आधिकारिक तथ्याङ्क अनुसार सो दर मार्चमा ६१.१४ प्रतिशत रहेको थियो ।

Comments

Back to top