प्रिओपन सेसनमा नेप्सेमा झिनो अंकको गिरावट!

बिहिबारको प्रिओपनमा नेप्से ०.६५ अंकले घटेको छl

मंगलबार ६.४५ अंकले घटेर १९६१.३७ मा बन्द भएको नेप्से प्रिओपनपछि १९६०.७२ मा खुलेको हो। कुल २०१ कित्ता सेयरको खरिदबिक्री करिब ६० हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ८ कम्पनीमध्ये २ को मूल्य बढ्यो भने ६ को मूल्य घट्यो। 

यस अवधीमा कुल ११ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top