नेप्से इन्ट्राडे अपडेट: ११.६५ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ११.६५ अंकले घटेको छ।

१ बजेसम्म नेप्से ११.६५ अङ्कले घटेर १९५६.१७ मा आएको हो। २६३ कम्पनीको ९६४,६२८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३२ करोड ९२ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा थ्रीस्टार हाइड्रो पावर लिमिटेड रहेको छ भने टप लुजरमा आरबिबि म्युचुअल फण्ड-२ रहेको छ।

Comments

Back to top