प्रिओपन सेसनमा नेप्सेमा १.०३ अंकको गिरावट!

मंगलबारको प्रिओपनमा नेप्से १.०३ अंकले घटेको छl

सोमबार ७.०४ अंकले बढेर १९६७.८३ मा बन्द भएको नेप्से प्रिओपनपछि १९६६.८० मा खुलेको हो। कुल ५७५ कित्ता सेयरको खरिदबिक्री करिब १ लाख ६४ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १७ कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने ११ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ।

Comments

Back to top