माईखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न साधारण सभा आह्वान

माईखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । साथै कम्पनीको वार्षिक साधारणसभा असोज ९ गते मंगलबार बिहान ९ः०० बजे बस्ने निर्णय गरेसँगै साधारण सभाको प्रयोजनका लागि असोज १ गते सोमबार बुक क्लोज गर्ने भएको हो ।

Comments

Back to top