नेप्से इन्ट्राडे अपडेट: ६.३६ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ६.३६ अंकले घटेको छ।

१ बजेसम्म नेप्से ६.३६ अङ्कले घटेर १९५४.४२ मा आएको हो। २६३ कम्पनीको १,२७४,०१५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४३ करोड ४८ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा रुरु जलविद्युत परियोजना लिमिटेड रहेको छ भने टप लुजरमा लिबर्टी इनर्जी कम्पनी रहेको छ।

 

 

Comments

Back to top