प्रिओपन सेसनमा नेप्से सूचक स्थिर !

सोमबारको प्रिओपनमा नेप्से स्थिर रहेको छ l

आइतबार २९.८१ अंकले घटेर १९६०.७८ मा बन्द भएको थियो। कुल ३४० कित्ता सेयरको खरिदबिक्री करिब ८१ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ९ कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने ३ को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्य स्थिर रहेको छ।

 

Comments

Back to top