नेप्से इन्ट्राडे अपडेट: ८.१३ अंकको गिरावट!

आजको इन्ट्राडेमा नेप्से परिसूचक ८.१३ अंकले घटेको छ।

१ बजेसम्म नेप्से ८.१३ अङ्कले घटेर १९९०.३४ मा आएको हो। २६३ कम्पनीको १,७३५,२१७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३२ करोड २ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ भने टप लुजरमा इर्स्टन हाइड्रो पवार लिमिटेड रहेको छ।

Comments

Back to top