आइतबार प्रिओपन सेसनमा नेप्सेमा ०.२७ अंकको वृद्धि !

आज पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्सेमा ०.२७ अंकको वृद्धि भएको छ l

बिहिबार ३१.५२ अंकले घटेर २०१३.९३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०१४.२० मा खुलेको हो। कुल ६७५ कित्ता सेयरको खरिदबिक्री करिब ३ लाख २१ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १० कम्पनीमध्ये ६ को मूल्य बढ्यो भने २ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।

Comments

Back to top