नेप्से इन्ट्राडे अपडेट: ७.७६ अंकको गिरावट!

बिहिबार इन्ट्राडेमा नेप्से बजारमा सामान्य अंकको गिरावट भएको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ७.७६ अङ्कले घटेर  २१५७.४७ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ३३ करोड ५६ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा विशाल बजार कम्पनी लिमिटेड रहेको छ भने टप लुजरमा नारायणी विकाश बैँक लिमिटेड रहेको छ।

Comments

Back to top