नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!

आज मंगलबार नेप्से बजार ८.४५ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०६५ को नजिक आएको छ। ८.४५ अङ्कले बढेर नेप्से परिसूचक २०६७.५२ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब २१ करोड ७५ लाखको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा सिटी होटेल रहेका छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा पन्चकन्या माई हाईड्रोपावर रहेको छ।

Comments

Back to top