प्रिओपन सेसनमा झिनो अंकको गिरावट!
आज सोमबार प्रिओपन सेसनमा नेप्से ०.५७ अंकले घटेको छ l
हिजो आइतबार भारी अंकले घटेर २०९७.९९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०९६.७२ मा खुलेको हो। १८ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ५ लाख ७२ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज १८ कम्पनीको कारोबार हुँदा ९ कम्पनी बढेर कारोबार भएका छन्।
Comments