जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत !

नेपाल स्टक एक्सचेन्जमा आइतवार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको २ लाख २१ हजार ८५९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । केहि दिनमा यस बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न सकिनेछ ।  

कम्पनीले गत चैत २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

Comments

Back to top