नेप्से इन्ट्राडे अपडेट: ७.९२ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ७.९२अंकले घटेको छ।

दुई घण्टामा नेप्से ७.९२ अङ्कले घटेर २,२४९.६६ मा आएको हो। ३०६ कम्पनीको १३,३१५,४३२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४ अर्ब ५९ करोड २८ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा सिभिल बैँक डिभेन्चर २०८८ रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा जानकी फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.५६% ले घटेको छ।

 

 

 

Comments

Back to top