नेप्से इन्ट्राडे अपडेट: १५.१२ अंकको गिरावट!
बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक १५.१२ अंकले घटेको छ।
दुई घण्टामा नेप्से १५.१२ अङ्कले घटेर २,६९६.६२ मा आएको हो। ३०२ कम्पनीको ७,९३४,८४२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ४१ करोड ९३ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा सामसदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र थ्री स्टार हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा जानकी फाइनान्स लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments