प्रि ओपन सेसनमा नेप्से परिसूचक २०.२५ अंकले बढ्यो !

सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २०.२५ अंकले बढेको छ। 

आइतबार ५२.९७ अंकले बढेर २,२५७.५९ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,२७७.८५ मा खुलेको हो। कुल ८६,९०४ कित्ता सेयरको खरिदबिक्री करिब ४ करोड ५५ लाख ९७ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका १३७ कम्पनीमध्ये ११५ को मूल्य बढ्यो भने १५ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल ४८८ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top