नेप्से इन्ट्राडे अपडेट: ६.०९ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ६.०९ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ६.०९ अङ्कले बढेर २,१४२.४४ मा आएको हो। ३०५ कम्पनीको ६,६३२,१६८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब २७ करोड ९८ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.१९% वृद्धि भएको छ भने टप लुजरमा सामाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.८२% ले घटेको छ।

 

 

 

Comments

Back to top