प्रि ओपन सेसनमा नेप्से परिसूचक ३२.४४ अंकले बढ्यो !

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३२.४४ अंकले बढेको छ। 

सोमबार १६.२९ अंकले बढेर २,०५३.३८ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,०८५.८२ मा खुलेको हो। कुल ६५,३२२ कित्ता सेयरको खरिदबिक्री करिब २ करोड ४४ लाख ८ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका १७८ कम्पनीमध्ये १३ को मूल्य बढ्यो भने ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल ६७३ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top