नेप्से इन्ट्राडे अपडेट: १.६३ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १.६३ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १.६३ अङ्कले बढेर २,०३८.७२ मा आएको हो। ३०६ कम्पनीको २,८५५,१४६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब २१ करोड ९८ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा हिमालयन बैँक लिमिटेड बन्ड, २०८६ रहेकाे छ जसको सेयर मूल्यमा ७.४८% वृद्धि भएको छ भने टप लुजरमा मैलङ्ग खोला जलविद्युत कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.८९% ले घटेको छ।

 

 

 

Comments

Back to top