नेप्से इन्ट्राडे अपडेट: ४.५६ अंकको गिरावट!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ४.५६ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ४.५६ अङ्कले घटेर २,०६७.२० मा आएको हो। २९५ कम्पनीको ३,४३८,३३९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ७२ करोड ७० लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा मुक्तिनाथ कुषि कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.७५% वृद्धि भएको छ भने टप लुजरमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.२५% ले घटेको छ।

 

 

Comments

Back to top