आइएमई लाइफ इन्स्योरेन्समा विभिन्न पदकालागि दर्खास्तको आव्हान

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले लेगल अफिसरका लागि १ जना, ब्रान्च म्यानेजरका लागि केही , ब्रान्च सेल्स एक्जिुकेटिभका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्ना धेरै ब्रान्चका लागि कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।

Comments

Back to top