नेपालमा क्लियरिङ हाउसले माग्यो कर्मचारी

नेपालमा क्लियरिङ हाउस लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एनालिस्ट, सिनियर एनालिास्ट, कार्ड स्वीचका लागि २ जना र जूनियर एनालिस्ट कार्ड स्वीचका लागि २ जना गरी कुल ४ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले १७ मेसम्म आवेदन दिन सकिनेछ ।

Comments

Back to top