सिटिजन लाइफ इन्स्योरेन्समा विभिन्न पदहरुमा रोजगारीको अवसर

 सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर र हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

 

 

Comments

Back to top