एनआइएमबी स्टक मार्केटमा सिइओको आवश्यकता

एनआइएमबी स्टक मार्केट लिमिटेडले चिफ एक्जुकेटिभ अफिसर (सिइओ) पदका लागि कर्मचारी माग गरेको छ । उक्त पदका लागि अर्थशास्त्र व्यवस्थापन, फाइनान्स, एकाउन्ट तथा कर्मसमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top