प्रिओपन सेसनमा नेप्सेमा २.९२ अंकको वृद्धि!
आइतबारको प्रिओपनमा नेप्से २.९२ अंकले बढेको छl
बुधबार ३९.४८ अंकले बढेर २००७.०६ मा बन्द भएको नेप्से प्रिओपनपछि २००९.९८ मा खुलेको हो। कुल १२,८२८ कित्ता सेयरको खरिदबिक्री करिब ६३ लाख १४ हजारमा कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ३५ कम्पनीमध्ये १० को मूल्य बढ्यो भने १५ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।
यस अवधीमा कुल १०१ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments