सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकको बिहिबार बसेको २ सय ६१औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

Comments

Back to top