एलआइसी नेपालले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

कम्पनीको सोही बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब किताब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ।

Comments

Back to top