नेप्से इन्ट्राडे अपडेट:११.८४ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ११.८४ अंकले घटेको छ।

१ बजेसम्म नेप्से ११.८४ अङ्कले घटेर १९७५.१४ मा आएको हो। २५७ कम्पनीको १,४०५,१४३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४१ करोड ८९ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा अरुण काबेली पावर लिमिटेड रहेको छ भने टप लुजरमा थ्रीस्टार हाइड्रो पावर कम्पनी लिमिटेड रहेको छ।

 

Comments

Back to top