नेप्से इन्ट्राडे अपडेट: १९.०८ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १९.०८ अंकले बढेको छ।

१ बजेसम्म नेप्से १९.०८ अङ्कले बढेर १९६१.७७ मा आएको हो। २६८ कम्पनीको १,७९३,६४२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ५७ करोड ६३ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा मेन्छियाम हाइड्रो पावर लिमिटेड रहेको छ भने टप लुजरमा थ्रीस्टार हाइड्रो पावर लिमिटेड रहेको छ।

 

Comments

Back to top