नेपाल फाइनान्सको ४० हजार बढी कित्ता हकप्रद सेयर सूचीकृत

नेप्सेमा नेपाल फाइनान्सको ४० हजार बढी कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

नेप्सेमा नेपाल फाइनान्सको लिलामीमा बिक्री गरिएको अवितरित हकप्रद सेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको ४० हजार २४५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।

Comments

Back to top