नेप्से इन्ट्राडे अपडेट: ८.४९ अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ८.४९ अंकले बढेको छ।

१ बजेसम्म नेप्से ८.४९ अङ्कले बढेर १९४०.९४ मा आएको हो। २६४ कम्पनीको २,०५१,५७३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४८ करोड २९ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा न्यादी हाइड्रो पावर लिमिटेड रहेको छ भने टप लुजरमा हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेड रहेको छ।

Comments

Back to top