नेप्से इन्ट्राडे अपडेट: १८.१३ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक १८.१३ अंकले घटेको छ।

१ बजेसम्म नेप्से १८.१३ अङ्कले घटेर १९४३.२४ मा आएको हो। २५८ कम्पनीको १,३६२,३६९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३८ करोड २३ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा शुभम पावर लिमिटेड रहेको छ भने टप लुजरमा बाराही हाइड्रो पावर पब्लिक लिमिटेड रहेको छ।

Comments

Back to top