आज मदन स्मृति दिवसः ‘बुलेटबाट होइन, ब्यालेटबाट सत्ता कब्जा' भन्ने नेताको सम्झना गर्ने दिन

आज मदन आश्रित स्मृति दिवस। 

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी तथा संगठन बिभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन। 

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन–आश्रित स्मृति दिवस’को मनाईदैछ । 

अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिष्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रुपमा पनि आजको दिनलाई लिईन्छ ।  

Comments

Back to top